९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


यी हुन्, प्रतिनिधि सभा जित्ने कांग्रेस उम्मेदवारहरू (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ ।