काठमाडौं । विश्लेषक एवं पुर्वाधारविद् डा. सूर्यराज आचार्यले न्यायालय र पत्रकारितामाथिको विश्वसनियता विवादमा पर्न नहुने बताउनुभएको छ । मंगलबार ट्वीट गर्दै आचार्यले न्यायालय र चौथो अंग(मिडिया)को विश्वसनीयता विवादमा पर्न गए