बारा । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र सिमरा ‘सेज’ संचालनमा आएको छ । उद्यमीले कारखाना संचालनका लागि पूर्वाधार निर्माण सुरु गरे सँगै सिमरा सेज संचालनमा आएको हो । ‘ए ब्लक’
सेजले ‘ए’ ब्लकमा प्रशासनिक भवनसँगै दुषित पानी प्रशोधन केन्द्र, आन्तरिक सडक पूर्वाधार, ढल, खानेपानी, बैंक, बीमा, हुलाक, भन्सार, पेट्रोल पम्प, धर्मकाटा, सुरक्षा, क्यान्टिन, र विद्युतीकरणका लागि चाहिने संरचना निर्माण गरिसकेको
बारा, चैत ८ । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र सेजमा सबै प्रकारका उद्योग संचालन गर्न सकिने भएको छ । निर्माण तयारी सकिएलगत्तै गार्मेन्ट प्रशोधन केन्दका लागि छुटयाइएको “ए’ ब्लकमा गार्मेन्ट
उद्योग सञ्चालनमा चासो नदेखाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले ती उद्योगसँग स्पष्टीकरण सोधेको थियो । जसमा दुईवटाले मात्रै स्पष्टीकरणको जवाफ पठाएको बताइएको छ ।