२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


म्यानमारमा रोकिएन सेनाको ज्यादती, शनिबार पाँच जनाको मारिए

सैनिक सत्ताले प्रजातन्त्रको पक्षमा प्रदर्शन गरिरहेकामाथि बल प्रयोग गरेको छ । प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण ५ सय ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

इथियोपियामा भइरहेको नसंहारमा सरकारी सेनाको संलग्नता भएको आरोप

एजेन्सी । इथियोपियाका सैनिक अधिकारीहरुले नै सर्वसाधारणको हत्या गरेका तथ्य फेला परेको छ । उत्तरी इथियोपियामा भएको नरसंहारमा सरकारी सैनिकको संलग्नता भएको बीबीसीले दावी गरेको छ । बीबीसीले प्राप्त गरेको

फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणको दोस्रो प्याकेजको प्रि-क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न सेनालाई निर्देशन

काठमाडौं, चैत १९ । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्रयाकको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेज मध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएको छ

भूपू सैनिकको हित, सुविधा र गुनासो सुन्न भूपू सैनिक सम्मेलन– प्रवक्ता पौड्याल

नेपाली सेनाले सैनिक कल्याणकारी बोर्ड अन्तर्गत प्रत्येक प्रदेशमा कार्यालय खडा गरी सो क्षेत्रमा बसोबास गर्ने अवकास प्राप्त सैनिकहरूको तथ्याङ्क संकलन गर्ने र सम्पर्कमा रहिरहने गरेको प्रवक्ता पौड्यालले जानकारी दिनुभयो ।

बीबीसीका पत्रकार आङ् थुरा सेनाको नियन्त्रणमा

काठमाडौं । म्यानमारमा जारी हिंसाकै क्रममा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ । सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा राजधानी नेपिद्अमा एउटा अदालतबाहिर

म्यानमारमा झन् क्रुर बन्दै सेना, मार्सल कानुन लागू

चिनियाँ व्यवसायमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि सेनाले आइतबार देशको सबैभन्दा ठूलो शहर याङ्गुनको याङ्गुन र मन्डले जिल्लामा मार्सल कानून लागू गरेको हो । कानुन लागू भएसँगै त्यहाँ प्रदर्शन गर्ने प्रदर्शनकारीहरुविरुद्ध सैन्य

म्यानमारमा भएको प्रदर्शनमा बिहीबार ७ प्रदर्शकारीको मृत्यु

म्यानमारको स्थानीय संगठनअनुसार प्रदर्शनको क्रममा अहिलेसम्म ६० प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसलाई सुरक्षा बलले बन्धक बनाएर राखेको छ ।

सेना दिवसमा के–के गर्दैछ सेना ? यस्तो छ सेनाको योगदान

काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदैछ । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिदैछ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ ।

सेनालाई स्वार्थका लागि अनावश्यक विवादमा तान्ने गरिएको छ : प्रधानमन्त्री

काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थका लागि समय-समयमा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने गरिएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई

दक्षिण कोरियाद्वारा अमेरिकी सेनालाई दिने रकममा १३ प्रतिशतकाे वृद्धि

१९५० देखि १९५३ सम्म उत्तर र दक्षिण कोरियाबीच भएको युद्धमा उत्तरी सैनिकबाट बचाउनका लागि अमेरिकाले २८ हजार ५ सय अमेरिकी सैनिक दक्षिण कोरियामा तैनाथ गरेर सहयोग गरेपछि दक्षिण कोरियाले हरेक