३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


लिभरपुल र भिल्लारियल भिड्दै

काठमाडौं । च्याम्पियन्स लिग फुटबलका सेमिफाइनल दोस्रो लेगका खेलहरु आजबाट हुँदैछन् । आज मंगलबार राति हुने पहिलो खेलमा स्पेनिस क्लब भिल्लारियलले इंग्ल्याण्डको लिभरपुलको सामना गर्नेछ । यो खेल भिल्लारियलको मैदानमा