२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाल महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपालले घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलको फराकिलो जित निकाल्दै नेपालले

मुख्यमन्त्री कप भलिबलको सेमिफाइनल समिकरण पूरा

बिहीबार क्वाटरफाइनलका दुई खेलसँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो । विभागिय टोली एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मुख्यमन्त्री कप भलिबलमा पुलिस र आर्मी सेमिफाइनलमा

बुधबार भएका क्वार्टरफाइनल खेलमा जित निकाल्दै दुवै विभागिय टोली अन्तिम चारमा पुगेका हुन् । पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित गर्‍यो ।

अफ्रिका कप फुटबलः सेमिफाइनलमा आज सेनेगल र बुर्किना फासो भिड्दै

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट हुनेछन् । क्यामरुनमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज राति पौने १ बजे सेनेगल र बुर्किना फासो भिड्नेछन् ।

मेदभेदेब युएस ओपनको सेमिफाइनलमा

एजेन्सी । रुसी टेनिस खेलाडी डानियल मेदभेदेब युएस ओपनको सेमिफाइनल प्रवेश गरेका छन् । क्वाटरफाइनलमा नेदरल्याण्ड्सका खेलाडी बोटिक भान डे ज्याण्डस्लपलाई हराँउदै दोस्रो वरियताका मेद्बेदेभ सेमिफाईनलमा पुगेका हुन् । डच

युईएफएद्वारा इंग्ल्याण्ड फुटबललाई ३० हजार युरो जरिवाना

युरोकप फुटबलको सेमिफाइनल अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीचको खेल दौरान समर्थकले खेल भावना विपरित कार्य गरेको पाईएपछि यूईएफएले जरिवाना गरेको हो ।

युरोकपमा इंग्ल्याण्ड र डेनमार्कबीच दोस्रो सेमिफाइनल, २१ मा १२ खेल इंग्ल्याण्डकाे पक्षमा

इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

इटली र स्पेनबीच युरोकपको पहिलो सेमिफाइनल, ३७ पटक आमनेसामने हुँदा १५ खेल बराबरी

इटली र स्पेन युरोकपमा खेल्न लागेको यो सातौं पटक हो । यूईएफएका अनुसार समग्रमा अहिलेसम्म यी दुई टिम ३७ पटक आमने सामने हुँदा दुवै टिमले ११–११ खेल जितेका छन् ।

युरोकपको सेमिफाइनल आजबाट

एजेन्सी । युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा आज राती इटाली र स्पेन भिड्नेछन् । नेपाली समय अनुसार राती पौने १ बजे यो खेल सुरु

युरोकपमा क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै

चेक रिपब्लिक र डेनमार्क दुवै टीम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा डेनमार्कले वेल्सलाई पराजित गर्दैै क्वार्टरफाइनल प्रवेश गरेको हो ।