काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदुत सेवा लम्सालको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । बुधबार सिंहदरबार बसेको समितिको बैठकले प्रस्तावित राजदुत लम्सालको नाम अनुमोदन गरेको हो । सुनुवाईपछि बैठकमा
काठमाडौं । सरकारले सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवा समुहिकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा
काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले
परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरूको संख्या उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रूपमा राहदानी