काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सबै सेवा सञ्चालनमा ल्याएका छन् । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी यसअघि स्थगित भएका सेवा आजदेखि पुनः सञ्चालन भएका हुन्
इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १ सय जना स्वास्थ्यकर्मीहरूलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताउनुभयो ।
यस्तै कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु जेठ २ सम्मका लागि बन्द गरेको छ ।
साथै यस अवधिमा शान्ति सुरक्षा सम्बन्धी निवेदन, मुद्दा सम्बन्धी कार्य, विपत व्यवस्थापन सम्बन्धी कार्य र अन्य अत्यावश्यक सिफारिसको काम भने स्वाथ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने कार्यालयले जनाएको छ ।
आइतबार १, सोमबार २ र ३, मंगलबार ७, बुधबार ४ र ५, बिहीबार ६ र ९ तथा शुक्रबार ८ नम्बर वडाका नागरिकलाई सेवा दिइने नगरपालिकाले जनाएको छ ।
प्रकाश मैनालीसर्लाही । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नु भएको सडक मानव उद्दार कार्यक्रमअन्तर्गत गत पुस ८ गतेदेखि माघ ८ गतेसम्मका लागि मेची–महाकाली राष्ट्रिय ‘सडक मानव’ उद्दार कार्यक्रमका लागि सर्लाहीको हरिवन