२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सैनिक विशेष अदालत मुख्यालय भन्दा बाहिर सार्न सांसद गुरुङको माग

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले सैनिक विशेष अदालतलाई सेनाको मुख्यालय परिसर भन्दा बाहिर सार्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद गुरुङले सैनिक विशेष