६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सोलुखुम्बुका चार पालिकामा सहमतिमै कांग्रेसको नेतृत्व चयन

सोलुखुम्बु, असोज १५ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोलुखुम्बुका चार पालिकामा सहमतिबाट नेतृत्व चयन भएको छ । सोलुखुम्बुका खुम्बु पासाङल्हामू गाउँपालिका, दूधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा

सोलुखुम्बुमा २८ सय विद्यार्थीले लगाए कोरोना खोप

सोलुखुम्बु, असोज ७ । सोलुखुम्बुमा २ हजार ८ सय विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा २ हजार ८ सय ६३

उज्यालो बन्दै महाकुलुङ, ग्रामीण विद्युतिकरणका लागि सम्झौता

सामुदायिक ग्रामीण विद्युतीकरण विभाग, गाउँपालिका र जिआईजेटको १५ करोड रुपैयाँको लगानीमा विद्युतीकरणका लागि गाउँपालिका अध्यक्ष सागर किराँती र निर्देशक अनिरूद्रप्रसाद यादवले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कांग्रेसको नेतृत्व गर्दै सोलुखुम्बुका अधिकांश युवा

संखुवासभा, भदौ २४ । नेपाली कांग्रेसको जारी १४ औँ महाअधिवेशनका क्रममा भएको वडा अधिवेशनमा हिमाली जिल्ला सोलुखुम्बुका धेरै युवाहरु नेतृत्वमा आएका छन् । ‘कांग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा

सोलुखुम्बुका विद्यालयहरु खुले

सोलुखुम्बु, भदौ २१ । सोलुखुम्बुका विद्यालयहरु खुल्न थालेका छन् । स्थानीय तहको निर्णय अनुसार हिजोदेखि नै धेरैजसो विद्यालयहरुमा नियमित पढाई हुन थालेको हो । सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका, लिखुपिके, महाकुलुङ,

‘माउण्ट एभरेष्ट फेसन रनवे’को तयारी अन्तिम चरणमा

फेसन सो खुम्बु क्षेत्रको प्राकृतिक क्षेत्रमा गरिन लागेको हो । फेसन इन सगरमाथा नाम दिइएको यो फेसन सो करिब २ सय विशिष्ट दर्शकमाझ हुने सोमवार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

सोलुखुम्बुमा खोलाले बगाएर प्रहरी बेपत्ता

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी वासाखोलामा बेपत्ता भएका छन् । मोटर साइकलसहित खोलामा प्रवेश गरेका सोहि नगरपालिकाका २२ बर्षिय नगर प्रहरी दावातेन्जी शेर्पालाई खोलाले बगाएको हो ।

सोलुखुम्बुमा ठ्याक्कै मिल्यो ‘काम गर्ने कालु, मकै खाने भालु’, भालु खेद्न रातभर जागै बस्छन् किसान

भालुले रातभरी मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो बनाएर आगो बाली भालु लखेट्न थालेको तामाखानीका स्थानीय कृषक चेतबहादर मगरले बताउनुभयो । भालु खेद्न रातभर बारीमानै बस्नुपरेको किसानको गुनासो छ ।

माेटरसाइकल दुर्घटनामा साेलुखुम्बुका एक पत्रकारको मृत्यु

सदरमुकाम सल्लेरीतर्फ जाँदै गर्दा राई सवार बा ५४ प ७८२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ

सरकारको निगरानीमा हेलिकप्टर र विमान कम्पनी

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा पर्ने राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र