Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


सोलुखुम्बुमा करिब ८८ प्रतिशत घर पुनर्निर्माण

सोलुखुम्बु, बैशाख १५ । भूकम्प गएको छ वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८८ प्रतिशत भन्दा बढी घर निर्माण भएका छन् । जिल्लाभरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार २३७ घर प्रमाणित

सोलुखुम्बुमा खोलामा डुबेर बालिकाको मृत्यु

दुधकोशी गाउँपालिका–४, जुबुस्थित दाम्ली खोला नजिकै साथीहरूसँग खेल्ने क्रममा खोलामा डुबेर ६ वर्षीया जेनिसा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

दुधकुण्ड नगरपालिकाका १४७ घरमा विद्युत पुग्यो

सोलुखुम्बु, बैशाख १२ । सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ फेराका १४७ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको हो । पेल्ट्रिक सेटको भरमा परेका यहाँका

सोलुका दुई स्थानमा माछापुच्छ्रे बैङ्कको शाखा रहित बैङ्किङ सेवा

आफ्नो गाउँपालिकामा शाखा रहित बैङ्किङ सेवा सुरु भएपछि गाउँपालिकाको आर्थिक गतिविधिमा सेवा पुग्ने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

सोलुखुम्बुमा हिमपातले टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध

सोलुखुम्बु, बैशाख ९ । हिमपातका कारण सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको छ । बुधबारदेखि लगातार परेको हिमपातका कारण लुक्ला, स्याङबोचे लगायतका स्थानमा नेपाल टेलिकमको टेलिफोन

चिकित्सकले शल्यक्रिया गर्दा पेटमै कपडा छोडेपछि मरेतुल्य डोमा

बच्चा जन्माउने बित्तिकै बेहोस भएकी डोमाको दुईदिनपछि होस खुल्नेबित्तिकै डिस्चार्ज गरियो । त्यसबेला शरीरमा भएको सामान्य दुखाइलाई उनले गम्भीर रुपमा लिइनन् । विस्तारै ज्यान सुक्दै गयो । ६५ किलोग्राम वजन

नेचासल्यान पहिलो साक्षर गाउँपालिका

सोलुखुम्बु, चैत १८ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जिल्लाकै पहिलो साक्षर स्थानीय तह बनेको छ । अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ अनुसार नेचासल्यानको कुल जनसंख्या १५ हजार

भरुवा बन्दुकसहित युवक पक्राउ

शिकार खेल्न गएको भन्ने सूचनाको आधारमा वाकु प्रहरी चौकीबाट प्रहरी टोलीले राईलाई पक्राउ गरेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

रेड पाण्डा तस्करी गर्ने थप दुई जना पक्राउ

उनीहरूलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान रेड पाण्डाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

रेड पाण्डाको छालासहित तीन जना पक्राउ

सोलुखुम्बु, चैत ११ । हिमाली जिल्ला सोलुखुम्बुमा रडपाण्डाको सात वटा छाला सहित तीन जनालाई पक्राउ गरिएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्वर्ती क्षेत्र बफर जोनभित्र दुर्लभ बन्यजन्तु रेड पाण्डा