२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बुमा ‘सीयूजी’ पाठशाला

सोलुखुम्बु, कात्तिक २७ । कोरोना महामारीले मुलुकभरका विद्यालयको पठनपाठन अस्तव्यस्त भएका बेला सोलुखुम्बुमा भने नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । शैक्षिक क्रियाकलापलाई सक्रिय राख्न सोलुदूधकुण्ड नगरपालिका–२, बेनीमा ‘पाठशाला’ कार्यक्रम सुरु

विश्व शान्तिको कामना गर्दै आमादब्लम हिमालको सफल आरोहण

सोलुखुम्बु । कोरोना महामारीकै बीच पांच जनाको समुहले सोलुखुम्बुको आमादब्लम हिमालको सफल आरोहण गरेको छ । हिमालय गाइड्स नेपालबाट गएका उनीहरुले ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लमको सफल

ओखलढुंगा, सोलुखुम्बु र खोटाङका ४४ प्रतिशत जनता खानेपानीको पहुँच बाहिर

ओखलढुंगा । माथिल्लो सगरमाथाका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङका ४४ प्रतिशत जनता खानेपानीको पहुँच बाहिर रहेका छन् । ओखलढुंगामा १२ प्रतिशत्, सोलुखुम्बुमा १६ दशमलव ८३ प्रतिशत र खोटाङमा १५

पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गयो

सोलुखुम्बु । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको

सोलुखोला दूधकोशी हाईड्रोपावरमा कार्यरत ५९ जना कार्मचारीमा कोरोना पुष्टि

सोलुखुम्बु, कात्तिक १६ । सोलुखुम्बुमा एउटै जलविद्युत आयोजनामा कार्यरत थप ५९ कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाईड्रोपावरमा काम गर्ने कर्मचारी तथा

सोलुखुम्बुमा बढ्यो पर्यटकको चहलपहल

सोलुखुम्बु, कात्तिक १३ । आन्तरिक हवाई उडान सुरु भएसँगै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र भित्रने पर्यटकको संख्या बाक्लिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि चैत्र ११ बाट

सोलुखुम्बुमा एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

सोलुखुम्बु । सोलुखुम्बुमा एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निर्माणाधिन ८६ मेगावाट सोलुखोला दूधकोशी हाईड्रोपावरका २५ जना कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ५१ जनाको पीसीआर

खुम्बु प्रवेशमा रोक

सोलुखुम्बु, कात्तिक ७ । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिकामा हवाई सेवा प्रवेशमा पूर्ण रुपमा रोक लगाईएको छ । नाम्चेका एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै पालिकाले हवाई सेवा प्रवेशमा रोक लगाएको

सोलुखुम्बुमा समुदाय स्तरमा कोरोना

सोलुखुम्बु, कात्तिक ५ । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको सङ्क्रमण समुदाय स्तरमा फैलिएको पुष्टि गरेकोे छ । मङगलबार मात्रै जिल्लाका स्वास्थ्यकर्मीदेखी जनप्रतिनिधिसम्म १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको

सोलुखुम्बु महिला फुटसलको उपाधि सोलुदूधकुण्डलाई

सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक आयोजना भएको महिला फुटसल प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड युथ क्लबले जितेकोे छ । सल्लेरीमा भएको प्रतियोगिताको फाइनलमा आयोजक महिला युवा संस्थालाई २-१ गोल अन्तरले पराजित गर्दै