२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सगरमाथा आधारशिविरमा फोरजी विस्तार

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर क्षेत्रमा फोरजी विस्तारका लागि थामडाँडामा रिपिटर टावर निर्माण गरिने भएको छ । सगरमाथा क्षेत्रको सञ्चार सेवालाई अब्बल बनाई आधारशिविरसम्म फोरजी सेवा पुर्‍याउन खुम्बु

पथप्रदर्शक शेर्पा मृत फेला

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ खरिखोलाका पर्यटक पथप्रदर्शक फुछेतर शेर्पा गोरखाको लार्केपास क्षेत्रमा मृत भेटिएका छन् । ट्रेकिङ जाने क्रममा गोरखाको चुमनुब्री गाउँपालिक–१ लार्केपासमा पाँच दिनदेखि वेपत्ता ३८ वर्षीय

सोलुमा पनि देखियो डेंगु सङ्क्रमण

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाभित्रका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । अस्पताल निमित्त प्रमुख

सोलुखुम्बुमा २२ जनाले नेपाली नागरिकता परित्याग गरे

सोलुखुम्बु । करिब १२ वर्षभित्रमा सोलुखुम्बुका २२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी

सोलुखुम्बुमा भीरबाट लडेर एक जना महिलाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका- १ मा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर स्थानीय ४३ वर्षीया शान्ति कुलुङको मृत्यु भएको जिल्ला प्रहरी

सोलुखुम्बुमा नवनिर्वाचित वडाध्यक्षका लागि अभिमुखीकरण तालिम संचालन

सोलुखुम्बु । सोलुखुम्बुमा नवनिर्वाचित वडाध्यक्षहरुका लागि अभिमुखीकरण तालिम संचालन गरिएको छ । प्रदेश प्रशिक्षण केन्द्र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कलवलगुरी झापाको आयोजनामा विद्यमान संवैधानिक तथा कानूनी प्रावधानका बारेमा

सोलुखुम्बुका अधिकांश राजनीतिक दलले गरे उम्मेदवारकाे नाम सिफारिस

सोलुखुम्बु । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुबाट अधिकांश राजनीतिक दलले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ

सोलुखुम्बुमा १२ हजार बढी बालबालिकाले लगाए फाइजर खोप

सोलुखुम्बु । सोलुखम्बुका १२ हजार जना भन्दा बढी बालबालिकाले कोरोनाविरुद्धको फाइजर खोप लगाएका छन् । जिल्लाका ८ स्थानीय तहका १२ हजार १ सय ३२ जना बालबालिकालाई कोरोना भाइरसविरुद्ध पहिलो मात्राको

निर्वाचन खर्च नबुझाउने २१० उम्मेदवारले गरे आयोगको स्पष्टिकरणको बेवास्ता

सोलुखुम्बु । सोलुखुम्बुमा निर्वाचन खर्च नबुझाउने २ सय बढी उम्मेदवारले निर्वाचन आयोगले सोधेको स्पष्टिकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेश नगरेका जिल्लाका ४ सय ३१ जना उम्मेदवार मध्ये

सोलुखुम्बुमा स्नुकर प्रतियोगिताको उपाधि छिरिङलाई

सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक सञ्चालन गरिएको स्नुकर प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड नगरपालिकाका छिरिङ शेर्पाले जित्नुभएको छ । स्टार युथ क्लबले सञ्चालन गरेको प्रतियोगितामा शेर्पाले नगद ५५ हजार ५ सय ५५