ओखलढुंगा । ओखलढुंगा, सोलुखुम्बु र खोटाङका भूकम्पपीडितलाई भुक्तानी गर्न १६ करोड ३१ लाख रुपैयाँ अपुग भएको छ । मापदण्ड अनुसार निजी आवास निर्माण गरेका लाभग्राहीलाई भुक्तानी गर्न रकम अपुग भएको
सोलुखुम्बु । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सोलुखुम्बुले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय
सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक जिल्लास्तरीय स्नूकर प्रतियोगिता हुने भएको छ । स्नूकर खेललाई व्यवसायीक र अनुशासित बनाउँदै व्यावसयीक खेलाडी उत्पादन गर्ने उद्देश्यले स्टार युथ क्लबको आयोजनामा यही भदौ ११
सोलुखुम्बु । स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४ सय भन्दा बढी उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । गत वैशाख ३० गते सम्पन्न उक्त निर्वाचनमा भाग लिएका ८
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ छुल्यामुमा सामूदायिक अस्पताल सञ्चालनमा आएको छ । साढे ३ करोड रुपैयाँको लागतमा १५ शैयाको सोलु सामदायिक अस्पताल बनेको हो । जिल्लाकै सुविधा सम्पन्न अस्पताल बनाएर
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामै करदाता शिक्षा तथा बायोमेट्रिक दर्ता सम्बन्धि काम भएपछि व्यवसायीहरु हर्षित भएका छन् । उद्योग वाणिज्य संघ नेचासल्यानले करदाता सेवा कार्यालय ओखलढुंगासँगको सहकार्यमा दुई दिनसम्म नेचाबिहिबारे
सोलुखुम्बु । वर्षायाममा जङ्गलमा पाइने निगुरो बेचेर सोलुखुम्बुका ग्रामीण महिलाले घरखर्चको जोहो गरिरहेका छन् भने विद्यालय उमेरका बालबालिकाहरूले पढाई खर्च जुटाउने गरेका छन् । जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको
सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन २०७६ पुस २७ गतेबाट निर्माण सुरु भएर असार २५ गते निर्माण कम्पनीले हस्तान्तरण गरेको
सोलुखुम्बु । सोलुखुम्बुका ५२ प्रतिशत भन्दा बढी उम्मेदवार तथा जनप्रतिनिधिहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तह निर्वाचनमा कुल उम्मेदवार मध्ये
सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एकै दिन दुई जना फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुदूधकुण्ड नगरपालिका-१० टाप्टिङका ३६ वर्षीय ग्याल्जेन शेर्पा र नेचासल्यान गाउँपालिका-३ का