६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


फिल्मको सेटमा २० फिट उचाइबाट खसेर स्टन्टम्यानको मृत्यु

एजेन्सी । दक्षिण भारतीय फिल्मको सेटमा २० फिटकाे उचाइबाट खसेर स्टन्टम्यानको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता विजय सेतुपति अभिनित फिल्मको सुटिङका ​​क्रममा स्टन्ट म्यान एस सुरेशको