काठमाडौं । म्याग्दीको बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडक स्तरोन्नतिको काम शुुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र
पुस्तकालयको दिगो परियोजना तथा स्थानीय महिलाहरूको जीवनस्तर र आर्थिक उपार्जन सुधारका लागि महिलाहरूकै सहभागिता र नेतृत्वमा अब छिट्टै महिला सहकारी सञ्चालनमा ल्याइने योजना रहेको उहाँको भनाइ छ ।
महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो बीच बुधबार महासंघ सचिवालयमा भएको छलफलमा सहकार्यका लागि जोड दिइएको हो ।
संघीय सरकारको सडक विभाग, प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाको त्रिपक्षीय समन्वयमा सडक विस्तार र स्तरोन्नतीको काम सुरू हुन लागेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो ।
जिइले ३ वटा सब–स्टेशनहरूको क्षमता २२० केभीबाट ४४० केभी बनाउँदैछ । निर्माण गर्न लागेको सबस्टेशन नेपाल दक्षिण एशिया उप–क्षेत्रीय आर्थिक सहयोग(सासेक) विद्युत प्रसारण एवं वितरण परियोजनाको एक महत्वपूर्ण हिस्सा भएको
कालिगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम खण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
काठमाडौं । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिले नेपालसहित तीन मुलुकलाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन