१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अहिलेसम्म एमाले,कांग्रेस र माओवादी कति पालिकामा विजयी भए त ?

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ८० वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । घोषित परिणाममा ३० स्थानीय तह जितेर नेकपा एमाले पहिलो नम्बरमा रहेको छ ।

स्थानीय चुनावको प्रचार प्रसारको आज अन्तिम दिन

काठमाडौं । आगामी शुक्रबार हुने स्थानीय निर्वाचनका लागि आज मंगलबार प्रचार प्रसारको अन्तिम दिन हो । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, शुभेच्छुक

स्थानीय चुनावका लागि एक लाख बढी उम्मेदवारको मनोनयन, ४० पदमा भने एकल मनोनयन

काठमाडौं । स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ तहमा एक लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको यकिन तथ्यांक निर्वाचन आयोगको

स्थानीय चुनावको लागि जिल्लाअनुसार फरक–फरक मतपत्र छपाइ सुरु

काठमाडौं । स्थानीय चुनावको लागि निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो बनेको छ । मतपत्रको लहर ५६ मा सीमित

चुनाव नजिकिएसँगै जनप्रतिनिधिको नौटङ्की, प्रयोग भइरहेका संरचना उद्घाटन र शिलान्यास

जब–जब चुनाब नजिकिदै जान्छ तब तब जनप्रतिनिधिहरू एक पछि अर्को गर्दै विकास निर्माणका कार्यहरूमा सक्रिय देखिन्छन् । नजिकिँदै गरेको स्थानीय चुनावका कारण स्थानीय प्रतिनिधिहरू उद्घाटन र शिलान्यास गर्न भ्याइ–नभ्याइ छ

किन स्थानीय चुनाव सार्न र टार्न खोजिदैछ ?

संसारका आदर्श राजनीतिज्ञ नेल्सन मण्डेला सरल भाषामा सगौरव भन्छन् –‘सबैका लागि काम, रोटी, पानी र नुन होस् । यो भनाइमा सर्वजन हिताय र सर्वजन सुखायको अभिव्यक्ति लुकेर रहेको छ ।