१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कार्तिक ५ गतेभित्र जरिवाना नबुझाए बन्दसूचीबाट नाम हटाउने चेनावनी

काडमाडौं । स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भएर तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरूले आगामी कार्तिक ५ गतेभित्र जरिवाना रकम बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ । आइतबार एक

नुवाकोटका १८ सयबढी उम्मेदवार कारवाहीमा

काठमाडौं । तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका १ हजार ८ सय ६१ जना उम्मेदवार कारवाहीमा परेका छन् । गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा

सिन्धुलीकाे स्थानीय तह जोड्ने ग्रामीण सडक लथालिंङग

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट स्थानीय तहलाई जोड्ने ग्रामीण सडकहरू अविरल वर्षाका कारण भत्किएर लथालिंग भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन र डिजाइनविना सडक खनिएका कारण यात्रुहरू कष्टकर यात्रा

स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले ३० बैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका

स्थानीय तह निर्वाचन : देशका सातै प्रदेशमा कांग्रेस पहिलो दल

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अन्त्यतिर पुग्दा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । पाँचवटा प्रदेशमा नेकपा एमाले दोस्रो दल बनेको छ भने दुई वटा प्रदेशमा

चुनावी परिणामको जोड घटाउमा सत्तागठबन्धन

काठमाडौं । स्थानीय तह निर्वाचनको झण्डै ९४ प्रतिशत मतपरिणाम आइसकेको छ । मतपरिणामअनुसार नेपाली कांग्रेसले पहिलो पार्टीको दर्जा पाएको छ । प्रमुख विपक्षी दल नेकपा एमाले पहिलोबाट दोस्रो दलमा झरेको

स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भयो : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुग्नुभएका मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी

देशभरका मतदान स्थलमा तयारी पूरा

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशभरका मतदान स्थलमा आवश्यक सामग्रीहरु पुर्‍याइएको छ । काठमाडौंका विभिन्न मतदानस्थलमा पनि तयारी पुरा भएको छ । काठमाडौंमा ३ सय २० वटा मतदानस्थल अन्तर्गत

काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ मतदानस्थल

काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । ३ लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २०

मानवअधिकार आयोगले ७७ वटै जिल्लाका मतदान केन्द्रको अनुगमन गर्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ । बुधबार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना