काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक सरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजे बस्ने बताइएकाे छ ।
राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दूमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको उहाँले बताउनुभयो ।
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाउनु भएको हो । सरकारले संसद् अधिवेशन अन्त्य गरेको
प्रस्तावलाई सोमबार नै बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गरी अनमोदन गर्ने तयारी गरिएको एमाले नेता एव कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठक शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणलगायतका विषयमा छलफल हुने तयारी गरिएको थियो
गलत र उत्तेजक काम कारबाही विरुद्ध खेद व्यक्त बैठकले यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो ।
तामाङका अनुसार बैठकका एजेण्डाको विषयामा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे च्यासलमै बस्ने उहाँले बताउनुभयो ।
पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताउनुभयो ।
यस्तै बैठकले १० सदस्यीय एकता कार्यदल भङ्ग गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।
बैठकस्थलमा प्रवेश गर्दै गर्दा नेपाल पक्षका नेताहरूले बैठक रोक्ने माग गर्न आएको बताएका थिए । १५ मिनेटपछि बाहिरिएका नेताहरूले बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले नमानेको बताउनुभयो ।