सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्ने तीन सांसद्लाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उहाँको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिनुभयो ।