दुवै देशको अन्तरीक्ष एजेन्सीहरूका अनुसार यो स्टेशन दुवै देशको प्रयोगका लागि उपलब्ध हुनेछ । शुक्रबार नै रुसले आफ्नो मानवनिर्मित उडानको ६०औं वार्षिकोत्सव मनाएको छ ।