१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङजामा सवा अर्ब रुपैयाँ बराबरको सुन्तला उत्पादन : किसानलाई बेच्न भ्याइनभ्याइ

स्याङजा (सागर न्यौपाने) । यतिखेर स्याङ्जाका पाखापखेरा र कान्लाहरु सुन्तला पाकेर पहेंलपुर भएका छन । डोकोमा बोकेर सुन्तला बेचेको अनुभव बटुलेका किसानहरु अहिले व्यापारीहरु बारीमै सुन्तला किन्न पुग्दा दङ्ग हुने

स्याङजामा जेसीबीको ठक्करबाट पूर्व अध्यक्षको मृत्यु

स्याङजा । स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्व वडा अध्यक्षको जेसीबीको ठक्करबाट मृत्यु भएको छ । जोगिमारामा काम गरिरहेको जेसिवि अनियन्त्रित भई ५३ वर्षीय विष्णु बस्याल क्षेत्रीको मृत्यु भएको हो ।

स्याङजा र बाजुरामा मतगणना गर्न आयोगको निर्देशन

काठमाडौं। निर्वाचन आयोगले बाजुरा र स्याङजामा मतगणना गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले बाजुरा र स्याङजा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्देशन दिएको हो ।मंसिर ४

स्याङजाका कैदीले मत हाल्न पाउने

स्याङजा । स्याङ्जा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा पहिलो पटक कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका हुन् । स्याङ्जामा चार

स्याङजामा चुनावी माहोल तातिदै

स्याङजा । स्याङ्जामा चुनावी माहोल तातिएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिष्पर्धीका रूपमा रहेका छन् । अन्य साना ठूला दलहरूले पनि भेटघाटलाई तीव्रता दिएका हुन् ।

स्याङजामा २८ वर्षपछि सडक कालोपत्रे हुने

स्याङजा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको कच्ची सडक २८ वर्षपछि कालोपत्रे हुने भएको छ । २०५१ सालमा निर्माण गरिएको ७ किलोमीटर सडक हिउँदको समयमा धुलाम्य तथा वर्षाको समयमा हिलोले सास्ती

स्याङ्जामा ९९ प्रतिशत धान रोपाइँ सम्पन्न

स्याङ्जा । साउनको तेस्रो हप्तासम्म स्याङ्जामा ९९ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएकाे छ । कालीगण्डकी र गल्याङ्मा ९७ प्रतिशत रोपाइँ भएको हाे । साथै आँधिखोला, फेदीखोला, अर्जुनचौपारी गाउँपालिका र

स्याङ्जामा सिंचाई लिफ्टिङ आयोजना सुरु

स्याङजा । स्याङ्जामा आधुनिक हाइपम्पबाट सिंचाई लिफ्टिङ आयोजना सुरु भएकाे छ । इन्धन तथा बिजुलीको प्रयोग बिना नै याे आयोजना सुरु गरिएको हाे । विश्वको दोस्रो र नेपालको पहिलो आधुनिक

स्याङजामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं । स्याङजामा आज मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ पञ्चमुल अर्खलबास

स्याङजाको वालिङमा जीप दुर्घटना

स्याङजाको वालिङ नगरपालिका –१४ मा जीप दुर्घटना भएको छ । मतदाता बोकेर मतदान स्थलतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाबारे बिस्तृत विबरण भने आइसकेको छैन ।स्याङजा प्रहरीले दुर्घटना