२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


खयरको काठसहित स्याङ्जाबाट एक पक्राउ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–७ बनकट्टाबाट खयरको काठसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा रामपुर नगरपालिका–६ बस्ने ट्याक्टर चालक २३ वर्षीय सोमबहादुर कुमाल रहेको इलाका प्रहरी कार्यालय

स्याङ्जामा लागू औषधसहित युवक पक्राउ

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका– १० राङ्खोलाबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १ हरिचोक बस्ने २४ वर्षिय रोशन बराइली रहेका छन् । सुनौलीबाट

पर्यटन मन्त्रालयद्धारा स्याङ्जामा ६ करोड बजेट विनियोजन

स्याङ्जा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्याङ्जाका लागि झण्डै ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयले जिल्लाको पर्यटन क्षेत्रजन्य विकासका लागि आर्थिक वर्ष २०७९/०८० मा खर्च हुने

स्याङ्जामा चट्याङ लागेर २ वटा भैंसी मरे

स्याङ्जा । स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई वटा भैंसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई वटा व्याउने भैंसी मरेका हुन् । ब्याउने भैँसी

स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा

स्याङ्जा । स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा परेकाे छ। स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारका ८० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। १० वर्षदेखि बस्ती नजिकैबाट गईरहेको पहिरोले

हातहतियार मुद्दाका फरार भएका एक प्रतिवादी पक्राउ

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाबाट हातहतिहार तथा खरखजना मुद्दाका फरार भएका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिनास गाउँपालिका वडा नं. ३ बस्ने ४१ वर्षीय तुलबहादुर राना रहेको जिल्ला

स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख बजेट विनियोजन

स्याङ्जा । सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जस अनुसार स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब

गणतन्त्र दिवसमा रक्तदान

स्याङ्जा । स्याङ्जाको वालिङमा गणतन्त्र दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । क्षेत्रिय रक्त संचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । सामाजिक

आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक

अध्यक्ष पौडेलले पदस्थापनलगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्छ ।

आँधीखोला गाँउपालिकाका अध्यक्ष पौडेलले सार्वजनिक गरे सम्पत्ति विवरण

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । अध्यक्ष पौडेलले पदस्थापन लगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण