स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयले दिने सबै सेवा बन्द गरेको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयका
स्याङ्जा । अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि स्याङ्जाको गल्याङ नगर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आजदेखि जनरल ओपिडी
नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
स्याङ्जा, पुस ३० । नुहाउने क्रममा बाथरुम निसासिएर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ लल्याङमा नुहाउने क्रममा निसासिएर ३२ वर्षीय सुनिता भट्टराईको मृत्यु भएको
स्याङ्जा, पुस २९ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले रुपान्तरणका कुरा गर्नेहरुबीच नै एकता नभएपछि आफू १४ औं महाधिवेशनको प्रकृयाबाट अलग्गिएको बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जाले आयोजना गरेको कार्यक्रममा
स्याङ्जा, पुस २८ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बैठकले कोरोना संक्रमणको जोखिम कम
स्याङ्जा, पुस २७ । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे विजयी हुनुभएको छ । नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनबाट सूर्यप्रसाद गैरे विजयी हुनुभएको छ । गैह्रेले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर
गल्याङ नगरपालिका–७ स्थित पेलाकोट साना किसान कृषि सहकारी संस्थामा सोमबार विहान ५ लाख २९ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।
स्याङ्जा । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका ७ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । स्याङ्जाका गल्याङ नगरपालिका,चापकोट नगरपालिका, वालिङ नगरपालिका , आधिखोला गाउँपालिका,कालीगण्डकी गाउँपालिका, हरिनास
स्याङ्जा, पुस २६ । स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा मंगलबार सार्वजनिकबिदा दिने निर्णय गरेको छ । पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै वालिङ नगरपालिकाले सार्वजनिक बिदा दिने