प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १८ । गण्डकी प्रदेशसभाका एकजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १४ गते उहाँको स्वाब संकलन गरिएको थियो । नतिजा बिहीबार आएको गण्डकी
स्याङ्जा । शिक्षकहरुले विद्यालयमै खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– ११ स्थित श्री बज्रेभञ्ज्याङ माध्यमिक विद्यालयका शिक्षकहरुले लकडाउनको समयलाई सदुपयोग गर्दै कृषि कर्ममा व्यस्त भएका हुन् । उनीहरुले अदुवा
स्याङ्जा । वालिङमा एम्वुलेन्स दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट कच्ची सडकखण्डमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते
स्याङ्जा । स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका
स्याङ्जा, भदौ ११ । स्याङ्जामा जारी निषेधाज्ञा भदौ १८ गतेसम्म थपिएको छ । यसअघि भदौ ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएको
प्रदीप पौडेल (इमेज) पोखरा, भदौ ३ । पोखरामा १६ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । मालेपाटनस्थित कृषि तालिम केन्द्रको ‘क्वारेन्टिन’मा बसेका प्रहरीमा बुधबार कोरोना देखिएको हो । संक्रमित सबै
स्याङ्जा, भदौ ३ । कोरोनाको संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा जारी गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलनसक्ने भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी
स्याङ्जा, साउन २९ । स्याङ्जाको पुतलीबजार नगरपालिका– १ प्रगतिनगरमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको छ । पहिरोले पाइपलाइन क्षतिग्रस्त बनाएपछि खानेपानीको जोहो गर्न स्थानीयलाई सास्ती भएको छ । पुलतीबजार नगरपालिका–
स्याङ्जा, साउन २६ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । चापाकोट नगरपालिका वडा नम्बर–८ का ७२ वर्षीय तोयबहादुर माझी खोरियाघाटस्थित कालीगण्डकी नदि किनारमा
स्याङ्जा, साउन १९ । स्याङ्जामा एक महिनादेखि बेपत्ता एक युवक मृत भेटिएका छन् । स्याङ्जाको फेदिखोला गाउँपालिका-२ भालुपहाडस्थित भीरमा मृतक पंकज गिरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी