१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस नेता उमेश श्रेष्ठ स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामिछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग जानुहुने