काठमाडौं । स्वतन्त्र नागरिक समाजले शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेर नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन भूमिका खेल्न आग्रह गरेको छ । नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको