काठमाडौं । ज्याःपुन्ही सबैभन्दा लामो दिनको रुपमा लिईन्छ । कृषिप्रधान देश नेपालमा यो पर्वको महत्वपूर्ण स्थान छ । आजैबाट मेघगर्जनसहित पानी पर्ने भएकोले यस दिनलाई कृषि कर्मको शुरुवातको रुपमा लिइन्छ
काठमाडौं, असार १० । तत्कालिन पाटन राज्यका राजा श्रीनिवास मल्लको ३ सय ५४ वर्ष पुरानो स्वर्ण सिंहासनको बिहीबार ललितपुरमा प्रदर्शन गरिएको छ । कृष्णमन्दिरको प्रांगणमा शेषनागसहितको सिंहासन प्रदर्शन गरिएको हो