१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा थप २,८५६ जनामा कोरोना संक्रमण, ३,३३६ निको, पाँचजनाको मृत्यु

काठमाडौं, कात्तिक ९ । नेपालमा पछिल्लो २४ घन्टामा २,८५६ जना कोरोना संक्रमित थपिएका छन् । १२,३११ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गर्दा १,०६७ महिला र १,७८९ पुरुष गरी २,८५६ जनामा

नेपालमा थप २,२२५ जनामा संक्रमण, २,८४६ कोरोनामुक्त, १३ जनाको मृत्यु

काठमाडौं, कात्तिक ८ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमित शनिबार ६२१ जना घटेका छन् । पछिल्लो २४ घन्टामा दुर्ई हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् भने दुई हजार ८४६ जना

प्रदेश-१ का आन्तरिक मामिलामन्त्री कोरोना संक्रमित

मोरङ, कात्तिक ७ । प्रदेश नम्बर-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ । मन्त्री कार्कीले ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा बिहीबार स्वाब परीक्षण गर्नुभएकामा शुक्रबार कोरोना ‘पोजिटिभ’

स्वाब दिएकाहरुको छट्पटी: चार दिनसम्म रिपोर्ट आएन, पहुँचवालाको तुरुन्तै

पोखरा । गण्डकी प्रदेश सरकारले स्वाब संकलनको २४ घण्टाभित्रै रिपोर्ट सार्वजनिक गर्ने दाबी गर्दछ । तर चार/चार दिनसम्म पनि कोरोनाको नमुना परीक्षण रिपोर्ट सार्वजनिक नभएको पाइएको छ । जसका कारण

काठमाडौं महानगरमा ‘कन्ट्याक ट्रेसिङ’मा परेकाको स्वाब संकलनलाई तीव्रता

काठमाडौं, असोज २८ । काठमाडौं महानगरपालिकाले ‘कन्ट्याक ट्रेसिङ’मा परेकाहरुको स्वाब संकलनलाई तीव्रता दिएको छ । महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा कोरोना संक्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाब संकलन गरिरहेको

‘काठमाडौं उपत्यकामा कोरोना संक्रमण चौथो चरणमा प्रवेश’

काठमाडौं, असोज २६ । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताउनुभएको छ । पछिल्लो केही दिनयता संक्रमणको दर पनि उच्च रहेको र पूर्णरुपमा समुदायमा प्रभाव

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना

त्रिशूली, असोज २४ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष

निस्दी गाउँपालिका ‘सिल’

रामपुर, असोज २४ । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६०० पुग्यो

काठमाडौं, असोज २३ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ७३२ महिला र १,३२७ पुरुष गरी २,०५९ जना संक्रमित थपिएका छन् ।

कांग्रेस नेताहरुको स्वाब संकलन

काठमाडौं, असोज २२ । आगामी आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसले कोरोना संक्रमण परीक्षणको लागि बिहीबार केन्द्रीय सदस्यलगायतको स्वाब संकलन गरेको छ । गत सोमबार तय भएको केन्द्रीय