रौतहट, भदौ २४ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायब उपरीक्षकसहित २० जना प्रहरीमा एकैदिन कोरोनाभाइरसको संक्रमण देखिएको छ । यही भदौ १० गते इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा
काठमाडौं, भदौ २३ । सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् । प्रयोगशालाको व्यवस्थापन, अतिआवश्यक स्वास्थ्य सामग्रीको गुणस्तर मापन र सरकारी विधि-विधानका कारण संक्रमणको जोखिम
कञ्चनपुर, भदौ २२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत् कार्यालय सहयोगी परिवारका चारजना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको छ । नगरपालिका–११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उहाँकी श्रीमती, बज्यै
चितवन, भदौ २२ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी सोमबारबाट कोरोना परीक्षण थालिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देवकुमार गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले
भक्तपुर, भदौ २२ । सूर्यविनायक नगरपालिकाले पिसिआर परीक्षणका लागि ‘घुम्ती स्वाब सङ्कलन बुथ’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख वासुदेव थापाले सो बुथको उद्घाटन गर्दै नगरपालिकाले अब टोलटोलमा बुथ लगेर
कृष्ण बोहोरा (इमेज) जुम्ला, भदौ १८ । जुम्लामा प्रमुख जिल्ला अधिकारीसहित छजनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा जुम्लाका ‘सीडीयो’सहित
काठमाडौं, भदौ १८ । काठमाडौं महानगरपालिकामा कोरोना नियन्त्रण अभियानअन्तर्गत बिहीबार तेस्रो चरणको ९ वटा वडाहरुमा स्वाब संकलन गरिएको छ । महानगरपालिकाले यसअघि पहिलो र दोस्रो चरणमा लक्षण देखिएका संक्रमितहरुको स्वाब
प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १८ । गण्डकी प्रदेशसभाका एकजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १४ गते उहाँको स्वाब संकलन गरिएको थियो । नतिजा बिहीबार आएको गण्डकी
काठमाडौं, भदौ १६ । केन्द्रीय कारागारका एकजना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको पाटन
प्रदीप आचार्य (इमेज) बुटवल, भदौ १६ । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत् ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा कोरोना पुष्टि भएपछि उनीहरुको