१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकार जिम्मेवार हुनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद

धनगढीका स्वास्थ्यकर्मी ६ महिनादेखि पारिश्रमिक विहीन

कैलाली । धनगढी उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू ६ महिनादेखि पारिश्रमिक विहीन भएका छन् । स्वास्थ्य संस्थामा ५४ जना स्वास्थ्यकर्मीहरु गत कार्तिक महिनादेखि पारिश्रमिक विहीन भएका हुन् । पाउन

डाक्टर र नर्ससहित वीर अस्पतालका १२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका १२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले

सशस्त्र प्रहरीले माग्यो स्वास्थ्यकर्मी (विज्ञापनसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । आज शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै सशस्त्र प्रहरीले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक)

म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा ८ स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

छानबिन समितिले उनको उपचारमा व्यापक कमजोरी र अनियमितता देखिएको पुष्टि गरेसँगै न्यायाधीशले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएका हुन् ।

कर्णालीमा ‘एक विद्यालय, एक स्वास्थ्यकर्मी’ कार्यक्रमको कार्यविधि स्वीकृत

कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो । माध्यमिक विद्यालयमा सञ्चालन गर्ने गरी सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्ने जनाइएको छ ।

कोरोनाविरुद्धको बुस्टर डोज खोपबारे अन्योल, अलमलमा सर्वसाधारण

यतिबेला सरकारले ज्येष्ठ नागरिकदेखि अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज लगाइरहेको छ । पहिलो र दोश्रो डोज कोभिसिल्ड खोप लगाएकाहरूले सामान्य रूपमै खोप लगाइरहेका छन् ।

भरतपुर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

चितवन । कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । भरतपुर अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आजदेखि लागू हुनेगरी जनरल ओपिडी

ठूलो संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित, देशभरका अस्पतालमा जनशक्तिको अभाव

काठमाडौं, माघ ८ । नेपालमा दैनिक रेकर्ड तोड्दै गएको ओमिक्रोन संक्रमण आगामी केही साता झन उच्च रुपमा बढ्ने देखिएको छ । अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढे पनि ओमिक्रोन संक्रामक

सावधानी अपनाएर काममा खटिन स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह

स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमणको दर बढ्दा स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरूलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।