काठमाडौं, जेठ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा उहाँले आइतबार स्वास्थ्यकमी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), अध्यादेश २०७८ जारी गर्नुभएको
इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १ सय जना स्वास्थ्यकर्मीहरूलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताउनुभयो ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो र परिवारको जीवन जोखिममा राखेर बिरामीको सेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरू लाई हौसला र प्रोत्साहनको खाँचो भएको उल्लेख गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफमा दोषीलाई कारबाही गर्ने सहमति भएपछि स्वास्थ्यकर्मी काममा फर्केका हुन् ।
उहााले लेख्नुभएको छ, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ।’
काठमाडौं, जेठ १४ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति निकाली स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ
काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन्। एमालेका
काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक कोरोना संक्रमितको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर
इलाम नगरपालिकामा रहेको इलाम अस्पतालमा व्यवस्थित सघन कक्ष, भेन्टिलेटरको अभाव भएकाले संक्रिमतहरूको उपचार गर्न समस्या भएको परियारले ज्ञापनपत्रमा उल्लेख गर्नुभएको छ ।
कपिलवस्तु, जेठ ४ । कपिलवस्तुमा कोरोना सक्रमितको शव व्यवस्थापन स्वास्थ्यकर्मीले नै गर्दै आएका छन् । आइशोलेशनमा निधन भएका व्यक्तिहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भए पनि शिवराज नगरपालिकामा भने स्वास्थ्यकर्मीले