१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्वास्थ्यकर्मीप्रति दुव्र्यवहार गर्नेलाई तत्काल कारवाही गर्न साझा पार्टीको माग

काठमाडौं, भदौ ७ । साझा पार्टीले कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौंसहित देशका विभिन्न स्थानमा पछिल्ला समयमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आइसोलेसनमा रहेका व्यक्तिले स्वास्थ्यकर्मीबाट सेवा लिन मन्त्रालयको आग्रह

काठमाडौं, भदौ ४ । स्वास्थ्य मन्त्रालयले आफुहरु संक्रमितको उपचारमा अहोरात्र खटिएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले प्रयत्न गर्दागर्दै पनि कतिपय निजी अस्पताल, संघ, संस्थाहरुले संक्रमितको उपचारमा

कोरोनाका कारण चितवनको अवस्था नाजुक

डोलराज रानाभाट (इमेज) चितवन, भदौ ३ । चितवनमा कोरोनाका कारण स्थिति थप जटिल बन्दै गएको छ । स्वास्थ्यकर्मीमा एकपछि अर्को गर्दै कोरोनाको संक्रमण देखिँदै जाँदा स्वास्थ्य सेवा अवरुद्ध छ भने

स्वास्थ्यकर्मी धमाधम कोरोना संक्रमित हुँदै गए स्वास्थ्य सेवा नै ठप्प हुनसक्ने चेतावनी

मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ १ । पछिल्लो समय कोरोना संक्रमणको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेका छन् । उपचारको फ्रन्टलाइनमा रहने चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण बढ्न थालेपछि

स्वास्थ्यकर्मी र उद्योगमा कार्यरत कर्मचारीको अनिवार्य पिसिआर

काठमाडौं, साउन २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ । सङ्क्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि धौलागिरि अस्पताल बन्द

बागलुङ । धौलागिरि अस्पताल बागलुङका थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका इमरजेन्सी सेवाबाहेक सबै सेवा बन्द गरीएको छ । अस्पतालका अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्ने भएपछि अस्पतालले

बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटेको आरोपमा दुईजना समातिए

विनोदसिंह विष्ट (इमेज) बैतडी, साउन २६ । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र

स्वास्थ्यकर्मी आइसोलेशनमा बसेपछि उपचार सेवा प्रभावित

सप्तरी, साउन २३ । सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालका ३४ जना स्वासथ्यकर्मी आइसोलेशन र क्वारेन्टिनमा बसेपछि अस्पतालको उपचार सेवा बन्द भएको छ । चिकित्सक र स्वास्थ्यकर्मी नै धमाधम संक्रमित

मन्दिर दर्शन गरी फर्किएका स्वास्थ्यकर्मीको शव भेटियो

डोटी । सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिनुभएको

कोभिड–१९ मा विश्वभरका स्वास्थ्यकर्मीमाथि बोली बन्द गराउनेसम्मको ज्यादती भयोः एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, असार २९ । कोरोना भाइरसको कहरका समयमा विश्वभर स्वास्थ्यकर्मीहरूको बोली बन्द गराउने, जोखिममा पार्ने र आक्रमण गर्ने काम भएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै