२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सक्रिय संक्रमितको संख्या करिव ४० हजार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय १२ जनामा संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

फागुनमा काेभिशिल्डकाे पहिलाे मात्रा लगाएकालाई भाेलिबाट अस्ट्राजेनेका खाेप दिने

काठमाडौं । सरकारले सोमबारदेखि अस्ट्राजेनेका खोप अभियान सुरु गर्ने भएको छ । कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई अस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साउन २५ गतेदेखि

आउने पाँच महिनामा कोरोनाका झण्डै २ लाख नयाँ संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं, साउन २१ । अबको पाँच महिनामा कोरोना भाइरसका झण्डै दुई लाख संक्रमित थपिने प्रक्षेपण सरकारले गरेको छ । यद्यपि, यो अरु समयको तुलनामा गिर्दो संख्या हुने बताइएको छ ।

कोभिड युनिफाइड अस्पतालबाट हटाइए डा. गौतम, डा. मरासिनीलाई जिम्मेवारी

काठमाडौं, साउन १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हटाएको छ । निकै नै विवादमा परेका डा. गौतमलाई सोमबार

अब कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर

काठमाडौं । अब कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ साउनको पत्र अनुसार स्वास्थ्य कार्यालय काठमाडौले विद्युतिय नम्बर दर्ता

कोरोनाको उपचारमा प्रयोग गर्दै आएको रेम्डिसिभिरको प्रतिभाइल ४९०० रुपैयाँभन्दा बढी लिन नपाइने, एउटै आयातकर्ताबाट किन्नुपर्ने

काठमाडौं, वैशाख २९ । सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग गर्ने गरिएको औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति निकाली उक्त औषधिको प्रतिभाइल ४ हजार

ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं, बैशाख २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयको आइतबार बसेको सचिव स्तरिय वैठकले ट्रमा सेन्टरको सबै भवनवाट अब कोरोना संक्रमितको

कन्टयाक्ट टेसिङमा परेका व्यक्तिको नि:शुल्क परिक्षण

काठमाडौं, बैशाख २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशलाहरुमा लक्षणसहितका संक्रमित र कन्टयाक्ट टेसिङ्मा परेका व्यक्तिहरुको नि:शुल्क परीक्षण गराउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कन्टयाक्ट

अक्सिजन प्रयोग सम्बन्धी मापदण्ड

काठमाडौं, बैशाख २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने कोरोनाका विरामीलाई प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने जनाएको छ । मन्त्रालयले मेडिकल अक्सिजन

स्वास्थ्य मन्त्रालयले निकाल्यो बचाउ विज्ञप्तिः ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था नै छैन

काठमाडौं, वैशाख २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई सेरम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद गर्न सम्भव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक विज्ञप्ति जारी गरी