काठमाडौं । महारानी एलिजाबेथ द्वितीयको निधनसँगै बेलायत शोकमा डुबेको छ । निधनको खबरलगत्तै बेलायती सर्वसाधारण राजदरबार अगाडि पुगेर दिवंगत महारानीप्रति पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिईरहेका छन् भने कतिपय सर्वसाधारण रोइरहेका