६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पर्खालमार्फत नोट आदानप्रदान गरेपछि इरानमा अष्ट्रेलियन महिलालाई जेल सारियो

काठमाडौं । इरानले जासुसीको आरोपमा १० बर्षको जेल सजाय भोगिरहेकी अष्ट्रेलियन महिला प्राध्यापकलाई दुर्गम स्थानको कारागारमा सारेको छ । अष्ट्रेलियाको मेलवर्न बिश्वबिद्यालयका प्राध्यापक काइली मुर गिल्बर्ट सन् २०१८ को सेप्टेम्बरदेखि