२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


श्रीमानद्वारा श्रीमतीको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् । गुल्मीको ईस्मा गाउँपालिका– २ हल्दीटारा

नर्वेमा तीर आक्रमण गरी पाँच जनाको हत्या, एक जना पक्राउ

एजेन्सी । युरोपेली मुलुक नर्वेको एक सहरमा धनुष वाँणको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी नर्वेको कोङ्सबर्ग सहरमा एक जनाले श्रृंखलाबद्ध तरिकाले तीर आक्रमण गर्दा ५ जना

धोबी र कुर्मीका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा मृतकका आफन्तको धर्ना

काठमाडौं, असोज २४ । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा आइतबार पनि मृतकका आफन्तले धर्ना दिएका छन् । नेपालगञ्जदेखि २०

पासोको डोरी महँगोमा बिक्री हुन्छ भन्दै घाँटीमा डोरी कसेर हत्या गर्ने तीन जना सार्वजनिक

काठमाडौं, असोज २४ । पासो लागेर मान्छे मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा निर्दोष महिलाको हत्या गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा २० वर्षिय सुमन

धोबी र कुर्मीको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्ने : गृहमन्त्री खाँण

काठमाडौं, असोज २४ । गृहमन्त्री बालकृष्ण खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने बचन दिनु भएको छ । आइतबार सिंहदरबारमा पुगेका

धनुषामा एकै परिवारका तीन जनाको शव भेटियो, दुई छोराको हत्यापछि आत्महत्या !

मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

पीडितको न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

काठमाडौं, असोज २२ । बाँकेमा हत्या भएका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पीडित परिवार नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल आई धर्ना बसेको छ । बाँकेमा दुई महिलाहरु नन्कुन्नी

बुढानिलकण्ठमा चक्कु प्रहार गरी हत्या, एक जना पक्राउ

गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बाबुको हत्या आरोपमा पर्वतमा पुरुष पक्राउ

घरायसी झगडाको क्रममा गएराति १० बजे बाउँसो र लठ्ठीले हानेर राजकुमारले धनलालको हत्या गरेको प्रहरीले जनाएको छ ।

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या

काठमाडौं । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराती रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको हत्या भएको हो ।