८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


न्यायको पर्खाइमा सुजिताको परिवार, हत्या कि आत्महत्या भन्नेमा प्रहरी आफैँ रनभुल्ल !

त्यसैले भिसेरा परीक्षण भइरहेको तर रिपोर्ट आइनसकेको प्रहरी बताउँछ । परिवार भने आत्महत्या हुनै नसक्ने अडान दोहोर्याउँदै हत्यारालाई छिटो कानूनी कठघरामा ल्याउनुपर्ने पक्षमा छन् ।

कैलाली बालक अपडेट : दिदी नाता पर्ने १५ वर्षीया किशोरीले हत्या गरेको प्रहरीको भनाइ

प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

टेकबहादुरको हत्यामा संलग्न एकजना पक्राउ

पाँचथर, असार २३ । पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारमा बस्दै आएका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका २ पल्लोटारका ५९

हाइटीका राष्ट्रपति जोभोनेल मोइजको एकाबिहानै गरियो हत्या

एजेन्सी, असार २३ । अफ्रिकी राष्ट्र हाइटीका राष्ट्रपति जोभोनेल मोइजको बुधबार बिहानै हत्या गरिएको छ । हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको हो । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे

अमेरिकामा गोली प्रहार गरी ३ जनाको हत्या

एजेन्सी । अमेरिकाको डालसमा एक अज्ञात बन्दुकधारीले गोली प्रहार गरी ३ जनाको हत्या गरेको छ । डालस स्थित एक मार्केट बाहिर ती ब्यक्तिले पाँच जनामाथि गोली प्रहार गरेकोमा ३ जनाको

सर्लाहीमा वडाअध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । वडाध्यक्ष श्रेष्ठको गएराती जेसिबी चालकसँग विवाद हुँदा जेसिबीले ठक्कर दिई हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले

जर्ज फ्लोडको हत्यामा संलग्नलाई २२ वर्ष जेल

एजेन्सी । गत वर्ष अमेरिकाको मिनियापोलिस सडकमा जर्ज फ्लोडको हत्या गर्ने पूर्वप्रहरी अधिकारी डेरेक चौविनर्लाइ साढे २२ वर्षको सजाय सुनाइएको छ । मिनेसोटा कानून अन्तरगत उनले आफ्नो दुई तिहाइ सजाय

जनावरको आवाज निकाल्ने सन्तोषी सुब्बाको हत्या आरोपी तिमल्सिना पक्राउ

काठमाडौं । विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्यान लिने आरोपी पक्राउ परेका छन् । मंगलबार काठमाण्डौंको दक्षिणकाली नगरपालिका ७ पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला

यौन सम्पर्क राख्न नदिएपछि हत्या गरेको सन्तोषीका हत्या अभियोगीको स्वीकारोक्ति

काठमाडौं, असार १० । चराचुरुंगीको आवाज निकालेर चर्चामा रहेकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक युवा पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकालीबाट बुधबार पक्राउ पर्ने एक बसका सहयोगी २८ वर्षीय सुरेश

श्रीमती हत्या गर्ने पक्राउ

पर्वत । पर्वतको बाच्छा क्यूडाँडाका लालबहादुर सार्कीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सार्कीले कोदालोले हानेर श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएकी ३६ वर्षिय तारा नेपालीको