८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पत्रकार खाशोग्गीको हत्याबारे गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्याबारे गरिएको अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । यो रिपोर्टमा पत्रकार खाशोग्गीको हत्यामा साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई जिम्मेबार

भागरथीको परिवारलाई गाउँपालिकाद्वारा ५ लाख राहत

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई गाउँपालिकाले पाँच लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्ने भएको छ । पीडित परिवारलाई पाँच लाख राहत

भागरथी हत्या प्रकरणः दिनेशमाथि अनुसन्धानका लागि अझै ५ दिन म्याद थप

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सार्वजनिक गरिएका दिनेश भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत

खुकुरी प्रहार गरेर ‍श्रीमानले गरे श्रीमतीको हत्या

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका ६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शनिबार बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर ‍२१ वर्षीया

मोबाइलकै लागि हत्या

काठमाडौं, फागुन ७ । काठमाडौं प्रहरीले हत्यामा आरोपमा चार जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ का १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्त कुमार

मृत भेटिएको १७ दिनपछि महाकाली नदी किनारमा भागरथीको अन्त्येष्टि

विनोद विष्टबैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको अन्त्येष्टि गरिएको छ । मृत भेटिएको १७ औं दिन शुक्रबार शव बुझेका आफन्तले दशरथचन्द नगरपालिका–६ सेरास्थित

भागरथीको हत्याका आरोपी सार्वजनिक

काठमाडौं । प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपी सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भट्टका बलात्कार तथा हत्या आरोपीबारे विस्तृत जानकारी दिएको हो ।

भारत स्वतन्त्र भएपछि पहिलोपटक महिलालाई फाँसी दिइँदै

एजेन्सी । भारत स्वतन्त्र भएपछि देशमा पहिलोपटक महिलालाई फाँसीको सजाय हुने भएको छ । फाँसीको लागि मथुराको जेलल तयारी सुरु गरेको छ । अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको हो

भागरथी र सम्झनाको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच–पाँच लाख रुपैयाँ दिने

कैलाली । बैतडीमा बलात्कारपछि हत्या भएकी किशोरी भागरथी भट्ट र बझाङकी सम्झना काकीको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच–पाँच लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पीडित

भागरथी र निर्मलाको बलात्कारी पत्ता लगाइ कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र

काठमाडौं । नेपाल बार एशोसिएशनको महिला समितिले बैतडीकी भागरथी भट्ट र कञ्चनुपरकी निर्मला पन्त लगायत देशभर भएका बलात्कार र हत्याका दोषीहरुलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिन माग गरेका छन्