७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


परमाणु वैज्ञानिकको हत्याप्रति इरान आक्रोशित, बदला लिने चेतावनी

काठमाडौं । इरानको शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याप्रति दुःख व्यक्त गर्दै इरानले हत्याको बदला लिने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री मोहमद जवाद जरीफले घटनाप्रति निन्दा गर्दै यसमा इजरायलको

कञ्चनपुरमा घाँटीमा तार बेरेर युवाको हत्या

कञ्चनपुर । कञ्चनपुरमा घाँटीमा तार बेरेर हत्या गरिएको अवस्थामा एक जनाको शव फेला परेको छ । महेन्द्रनगर बजारस्थित भानु पार्टी प्यालेस नजिक घाँटीमा नेपाल टेलिकमको तार बेरेर हत्या गरिएको अवस्थामा

महोत्तरी प्रदर्शनमा मृत्यु भएको विषयमा छानबिन समिति गठन

काठमाडौं, मंसिर ११ । गृह मन्त्रालयले महोत्तरीमा बालिकाको हत्यापछि गएको मंगलबार प्रदर्शनका क्रममा भएको मृत्युको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय बुद्धिराज

प्रहरीको गोली लागि बर्दिबासमा दुई जना गम्भीर घाइते, बालिका हत्याको विरोधमा प्रदर्शन

बर्दिवास, मंसिर ९ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर

बर्दिबासमा बालिकाको हत्या आरोप लागेका व्यक्तिको घरमा उत्तेजित भीडले लगाइदियो आगो, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

बर्दिवास, मंसिर ९ । महोत्तरीको बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका

पीडितहरूका लागि न कानून, न न्याय, न राज्यः एड्भोकेसी फोरम

काठमाडौं, मंसिर ५ । नेपालको द्वन्द्वकालीन घटनामा पीडित बनेकाहरुलाई कानुन, न्याय र राज्य कुनै पनि नभएको एड्भोकेसी फोरम र ह्युमन राइट्स वाचले जनाएका छन् । २०५२ सालमा माओवादीले शुरु गरेको

धनगढी प्रहरी हत्याकान्डः व्यापारीसहितका अभियुक्तलाई हदैसम्म कारबाही गर्न प्रहरीको राय

कैलाली, मंसिर ३ । धनगढीमा दुईजना प्रहरीको हत्या आरोपमा पक्राउ परेका मटर व्यापारीसहितका अभियुक्तलाई हदैसम्म कारबाही गर्न प्रहरीले राय दिएको छ । अस्थायी प्रहरीपोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द

अफगानिस्तानमा तालिबानद्वारा १४ सुरक्षाकर्मीको हत्या

काबुल, कात्तिक २८ । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबानहरुले १४ जना सुरक्षाकर्मीको हत्या गरेका छन् । तालिबानहरुले गरेको आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको हो । कुन्दुजको सुरक्षा निकायकाअनुसार कुन्दुज प्रान्तको

रौतहटमा गोली हानी युवतीको हत्या

रौतहट, कात्तिक २७ । रौतहटमा एक युवतीको हत्या भएको छ । बुधबार राति माधवनारायण नगरपालिका–७ स्थित लौकाहा निवासी १७ वर्षीया अमृताकुमारी साहको गोली हानी हत्या गरिएको हो । घरमा सुतिरहेको

काभ्रेमा हत्या आरोपमा एकजना पक्राउ

काभ्रे, कात्तिक २३ । काभ्रेको रोशी गाउँपालिका–११ भैंसे डाँडाका सुब्बा सार्कीलाई ढुंगा प्रहार गरी हत्या गर्ने सन्तोष नेपाली पक्राउ परेका छन् । शनिबार विहान सार्की र सोहि ठाउँका खड्ग बहादुर