२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कैलालीमा हत्या गरिएका प्रहरीका परिवारलाई दुई लाख राहत

कैलाली, कात्तिक ६ । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।

गर्भवती हत्या आरोपित पक्राउ

जुम्ला, कात्तिक ५ । हिमा गाउँपालिका–३, मोफ्लागाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपितमध्ये सोही गाउँका ३७ वर्षीय रामचन्द डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित डाँगीलाई प्रहरीले मोफ्लागाउँबाट गिरफ्तार

असई र जवानको हत्या आरोपी ७ जना सार्वजनिक

कैलाली, कात्तिक ४ । धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै

रक्सी पिउँदा-पिउँदै विवादपछि ‘काकाको हत्या’

कास्की, कात्तिक ३ । आफ्नै काकाको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका-५, बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई

श्रीमतीको हत्या आरोपमा पक्राउ

झापा, कात्तिक ३ । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-४, समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राई छन् । पवर्तलाई

असई हत्या प्रकरणः धनगढीमा प्रदर्शन

कैलाली, कात्तिक ३ । प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्यारालाई कारबाहीको माग गर्दै सोमबार धनगढीमा प्रदर्शन गरिएको छ । मृतकका आफन्तले धनगढी, चौराहमा प्रदर्शन गरेका हुन् । उनीहरुले बजारसमेत बन्द

भाउजुको हत्या गर्ने युवक सार्वजनिक

कञ्चनपुर, कात्तिक २ । भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई कञ्चनपुर प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घरयसी विवादका कारण आफ्नै भाउजुको हत्या गरेको आरोपमा शुक्लाफॉटा नरगपालिका

पेरिसमा एक शिक्षकको टाउको काटेर हत्या

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको हत्या भएको छ । आक्रमणकारीले ती शिक्षकको टाउको काटेर हत्या गरेको बताइएको छ । ती शिक्षकले आफ्ना विद्यार्थीलाई ‘चार्ली हेब्डो’ पत्रिकाले छापेको पैगम्बर

भाइले गरे दाइको हत्या

सल्यान, असोज ३० । यहाँ आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ ।

हत्याको विषयमा कांग्रेसको प्रदर्शन

सर्लाही, असोज ३० । दलित अगुवा महेन्द्र रामको हत्याको विषयलाई लिएर नेपाली कांग्रेसले सर्लाहीले विरोध जनाएको छ । शुक्रबार हत्यारालाई कारबाहीको माग गर्दे कांग्रेसले सर्लाही क्षेत्र नम्बर-४ मा पर्ने सबै