६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


गोंगबुमा सुटकेशमा भेटिएको शवको खुल्यो पहिचान

काठमाडौं, साउन २६ । काठमाडौं गोंगबुमा विभत्स अवस्थामा हत्या गरी फालिएको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । हत्या गरिएका व्यक्ति दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शव सनाखत

गोंगबुमा सुटकेसमा फालिएको शव सनाखतको लागि फोटो सार्वजनिक

काठमाडौं, साउन २६ । काठमाडौंको गोंगबुमा सुटकेसमा फालिएको अवस्थामा भेटिएको शवको सनाखतको लागि प्रहरीले मृतकको फोटो सार्वजनिक गरेको छ । टोखा नगरपालिका वडा नम्बर–१०, नवज्योती मार्गमा शरीर सुटकेसमा र टाउको

बोको हरामद्वारा १८ सर्वसाधारणको हत्या

काठमाडौं । क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । सो आक्रमणमा परी लिदु साहेल

निर्मला हत्या प्रकरणमा तत्कालीन एसपी विष्टसहित आठैजना प्रहरीले पाए अदालतबाट सफाइ

दुर्गा उपाध्याय (इमेज) कञ्चनपुर, साउन १५ । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठैजना प्रहरीले सफाइ पाएका छन् । विष्टसहित डीएसपी

पूर्वडीआईजी कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

काठमाडौं, साउन १० । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका

‘सर्वोच्चको फैसलाले पीडितलाई थप प्रताडित बनायो’

काठमाडौं, साउन ९ । सर्वोच्च अदालतले हत्या अभियोगमा थुनामा रहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रन्जन कोइरालाको सजायको समयावदी घटाएको भन्दै पीडितले आपत्ति जनाएका छन् । मृतक गीता ढकालका बुबा हरेराम

पूर्वडिआइजी कोइराला जेलमुक्त, हात हल्लाउँदै प्रेमिकाको गाडीमा चढे

काठमाडौं । श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला साढे ११ वर्ष कैद छुट पाएर आज जेलमुक्त भएका छन् । ८

भान्जाको अपहरण पछि हत्या आरोपमा मामा पक्राउ

काठमाडौं, साउन ४ । आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो

बाँदरलाई ढुंगा हानेको विषयमा विवाद, भतिजाद्वारा दुई काकामाथि खुकुरी प्रहार, एकजनाको मृत्यु

प्रदीप पौडेल (इमेज) पोखरा, असार २९ । कास्कीमा बाँदरलाई ढुंगा हानेको विषयमा विवाद हुँदा आफ्नै भतिजाले काकाको हत्या गरेको घटना सार्वजनिक भएको छ । मादि गाउँपालिका–४, घामनुङका ५५ वर्षीय नवराज

पति हत्याको आरोपमा पत्नी पक्राउ

पूर्वीरुकुम, असार २८ । रुकुम (पूर्व) मा पति हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको