काठमाडौं । काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् । काठमाडौं बस्तीहरुले भरिएको शहर हो ।