१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशबाटै बिदा हुने संभावना

काठमाडौं । कायममुकायम (कामु) प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त नभई अवकामा जाने संभावना बढेको छ । कार्कीलाई प्रधानन्यायाधीमा नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गरे पनि सिफारिसबारे संसदीय सुनुवाई समितिबाट कार्कीको

प्रधानन्यायाधीशमा सिफारिस कार्की कामु भएर नेतृत्व गर्न बाध्य

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका हरिकृष्ण कार्कीविरुद्ध उजुरीको लागि संसदीय सुनुवाई समितिले दिएको समय शुक्रबार सकिएको छ । ८ महिनादेखि कामु प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको नेतृत्व गरिरहनुभएका कार्कीलाई पूर्णरुपमा प्रधानन्यायाधीश नियुक्ति

प्रधानन्यायाधीशमा सिफारिसको झण्डै एक महिनापछि कार्कीको नियुक्ति प्रक्रिया सुरु

काठमाडौं । संवैधानिक परिषद्ले सर्वसम्मतिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई गरेको सिफारिसको विरोधकैबीच नियुक्ति प्रक्रिया सुरु भएको छ । कानूननै नभएको अवस्था कार्कीलाई प्रधानन्यायाधीशमा गरिएको सिफारिसविरुद्ध स्वयम कानूनव्यवसायीले नै आपत्ति जनाएका छन्

प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्कीबिरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडौं । संवैधानिक परिषद्बाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले सार्वजनिक सूचना प्रकाशन

कामु प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुने

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको संसदीय सुनुवाई प्रक्रिया अगाडि बढाउने भएको छ । आइतबार गठन भएको संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ८ बजेका लागि बोलाइएको

कानून दिवसको अवसरमा कामु प्रधानन्यायाशीले दिए शुभकामना

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानून दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । मंगलबार शुभकामना सन्देश मार्फत उहाँले

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने

पूर्वाग्रहले न्याय हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भुमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनुभएको छ । बिहीबार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उहाँले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन

न्यायाधीशको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन सकेन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको स्पष्ट पार्नुभएको छ । शुक्रबार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३० औं परिक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरुको लागि

सर्वोच्चमा ५ वर्ष अनि उच्च र जिल्ला अदालतका मुद्दा २ वर्षभित्रै टुंग्याइने

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा ५ वर्ष भन्दा बढी मुद्दा नराख्नेगरी काम सुरू गरेको बताउनुभएको छ । राजधानीमा आयोजित एक