१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


हरिवन नगरपालिकाको नौलो प्रयास: बगरमा औद्योगिक ग्राम बनाउने तयारी

सर्लाही । मुलुकका विभिन्न स्थानमा जमिनको अभावमा उद्योग स्थापना गर्न समस्या भएको छ । तर, सर्लाहीको हरिवन नगरपालिकाले भने नदीले कटान गरेको बगरमा औद्योगिक ग्राम स्थापना गरिने भएको छ ।