काठमाडौं । ललितपुरको दक्षिणी भेगमा पर्ने जलदेय्मा फागू पूर्णिमाको अवसरमा हरिसिद्धि देवीको तान्त्रिक गण नृत्य सम्पन्न भएको छ । हरिसिद्धि देवीको मन्दिर अगाडि तान्त्रिक नृत्य देखाइएको हो । प्रत्येक वर्ष
काठमाडौं, चैत १५ । ललितपुरको दक्षिणी भेगमा पर्ने जलदेय्को ऐतिहासिक हरिसिद्धि देवीको तान्त्रिक गणनृत्य सम्पन्न भएको छ । हरिसिद्धि देवीको मन्दिर अगाडी नृत्य देखाइएको थियो । प्रत्येक वर्ष फागु पुर्णिमा