६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


देशभरका केही स्थानमा हल्का हिमपातको संभावना

काठमाडौ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ ।आज दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । बाँकी प्रदेशमा भने आंशिकदेखि