१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चीनले बनाएको सी ९१९ हवाइजहाजले व्यावसायिक उडान सुरू गर्‍यो

एजेन्सी । चीनले बनाएको सी ९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ । आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सी