१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्रीको आग्रह

काठमाडौं, असोज २८ । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली सङ्घ (इयु) का राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह