६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बामदेवले ल्याए ओलीको दुबै पद जोगाउने गरी ६ बुँदे प्रस्ताव, सहमतिमा एकता महाधिवेशन !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्न आग्रह गर्नुभएको छ । मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म